बुधबार नेप्सेमा ४८ दशमलव १२ अङ्कको पहिरो

काठमाण्डाै । बिहीबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४८ दशमलव १२  अङ्कले घटेको  छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार नेप्से ४८ दशमलव १२   अङ्कले घटेर  ३ हजार ७६  दशमलव ४४  बिन्दुमा झरेको  छ ।

स्टकका  अनुसार आज कुल २२७  कम्पनीका १ करोड ९५   लाख ९९  हजार ८९   कित्ता शेयर १२  अर्ब ९   करोड २१ लाख ३   हजार ५०४  रुपैयाँमा खरिद–बिक्री भएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

साईमेक्स इन्कले नेपालभर पूरा गर्‍यो सय युनिट बीवाईडी डेलिभरी

काठमाडौं । बीवाईडीको ३०औँ वार्षिकोत्सव र १ करोडौँ एनईभी विश्वव्यापी उत्पादनको अवसरमा बीवाईडी र साईमेक्स …

प्रतिकृया दिनुहॊस