सिन्धुपाल्चोकमा काठमाडौं आउँदै गरेको यात्रुवाहक बस दुर्घटना २७ जना घाइते

सिन्धुपाल्चोक ।सिन्धुपाल्चोकको लिसंखुपाखरबाट काठमाडौं आउँदै गरेको अरनिको यातायतको बा ३ ख ८०३० नम्बरको गाडी सुनकोसी गाउँपालिका ३ छापगाउँमा दुर्घटना भएको छ।दुर्घटनामा परि  घटनास्थलमा  नै दुई जनाको  मृत्यु भएको  छ भने २७  जना  घाइते भएका छन् ।

घाइतेहरुलाई एम्बुलेन्स र गाउँपालिका प्रमुखको गाडीमा हालेर उपचारका लागि खाडिचौरको सदावहार अस्पताल र धुलिखेल पठाइएको प्रहरीले जनाएको छ ।घटनाको विस्तृत विवरण आइसकेको छैन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप