काठमाडाै । बुधबार नेपालमा थप २ हजार ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप ४४ जनाको मृत्यु भएको छ भने १७८१ संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म संक्रमणमुक्त हुने दर ९४:१ प्रतिशत रहेका छ । आज १५ हजार २९० नमुना परीक्षण गरिएको थियो ।
तपाईंको प्रतिकृया




