काठमाण्डाै । बिहीबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४८ दशमलव १२ अङ्कले घटेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार नेप्से ४८ दशमलव १२ अङ्कले घटेर ३ हजार ७६ दशमलव ४४ बिन्दुमा झरेको छ ।
स्टकका अनुसार आज कुल २२७ कम्पनीका १ करोड ९५ लाख ९९ हजार ८९ कित्ता शेयर १२ अर्ब ९ करोड २१ लाख ३ हजार ५०४ रुपैयाँमा खरिद–बिक्री भएको छ ।
प्रतिकृया दिनुहॊस