गायिका रितु कँडेलको अली अली लजाउँदै’

गायिका रितु कँडेलले अली अली लजाउँदै बोलको गीत सार्वजनिक गरेकी छिन ।

आफ्नै युट्युब च्यानल मार्फत  सार्वजनिक गीतमा स्वर रितु आफैंले दिएकी हुन ।

लय र म्युजिक पनि रितुकै रहेको  छ भने गीतमा एरेन्ज गोविन्द मधुर आचार्य र सम्पादन प्रकाश धमलाको रहेको छ।

सुरेश श्रेष्ठले क्यामेरा र मिक्सिंग खडक बाजुरालीको रहेको छ।

भिडियो निर्देशन र कोरियोग्राफी स्मृति तिमल्सिनाको छ भने रुविना अधिकारी र रितु स्वयंको अभिनय देख्न सकिन्छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री