काठमाडाै ।शुक्रबार नेपालमा थप ३ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ३ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप २६ जनाको मृत्यु भएको छ भने २२४४ जना संक्रमणमुक्त भएका छन् ।नेपालमा हालसम्म संक्रमणमुक्त हुने दर ९४:१ प्रतिशत रहेका छ । आज १७ हजार ६५४ नमुना परीक्षण गरिएको थियो ।हाल नेपालमा सक्रिय संक्रमित ४० हजार ३०९ जना रहेका छन्।
तपाईंको प्रतिकृया




