गायिका रितु कँडेलले अली अली लजाउँदै बोलको गीत सार्वजनिक गरेकी छिन ।
आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गीतमा स्वर रितु आफैंले दिएकी हुन ।
लय र म्युजिक पनि रितुकै रहेको छ भने गीतमा एरेन्ज गोविन्द मधुर आचार्य र सम्पादन प्रकाश धमलाको रहेको छ।
सुरेश श्रेष्ठले क्यामेरा र मिक्सिंग खडक बाजुरालीको रहेको छ।
भिडियो निर्देशन र कोरियोग्राफी स्मृति तिमल्सिनाको छ भने रुविना अधिकारी र रितु स्वयंको अभिनय देख्न सकिन्छ।
प्रतिकृया दिनुहॊस