काठमाडाैँ । नेपाल धितोपत्र बोर्डले एक साथ ३ वटा कम्पनीले आईपिओ निष्काशनको अनुमति दिएको छ। बोर्डले न्यादी हाइड्रोपावर लिमिटेड, साहस उर्जा लिमिटेड, र बुद्धभुमि नेपाल हाइड्रोलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।
साहस उर्जा ►कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि कुल १ अर्ब ५ करोड बराबरको १ करोड ५ लाख कित्ता
बुद्धभूमी नेपाल हाइड्रोपावर ►सर्वसाधारण तथा स्थानीयको लागि १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता
न्यादी हाइड्रोपावर ►आयोजना प्रभाववित स्थानीय र सर्बसाधारणको लागि ४० करोड ५० लाख बराबरको ४० लाख ५० हजार कित्ता
आईपिओ निष्काशनको लागि अनुमति पाएका हुन्।
तपाईंको प्रतिकृया




