३ वटा हाइड्रोपावरलाई आईपिओ निष्काशन अनुमति

काठमाडाैँ ।  नेपाल धितोपत्र बोर्डले  एक साथ ३ वटा कम्पनीले आईपिओ निष्काशनको अनुमति दिएको छ। बोर्डले  न्यादी हाइड्रोपावर लिमिटेड, साहस उर्जा लिमिटेड, र बुद्धभुमि नेपाल हाइड्रोलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

साहस उर्जा  ►कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि कुल १ अर्ब ५ करोड बराबरको १ करोड ५ लाख कित्ता

बुद्धभूमी नेपाल हाइड्रोपावर ►सर्वसाधारण तथा स्थानीयको लागि १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता

न्यादी हाइड्रोपावर ►आयोजना प्रभाववित स्थानीय र सर्बसाधारणको लागि ४० करोड ५० लाख बराबरको ४० लाख ५० हजार कित्ता

आईपिओ निष्काशनको लागि अनुमति पाएका हुन्।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री