सुनको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा  आज सुनको मूल्य  बढेको   छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य  तोला रु ३०० ले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२  हजार १००  रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ६०० रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री