गुल्मीमा जिप दुर्घटना, तीन जनाको मृत्यु

गुल्मी ।गुल्मीको मुसिकोट नगरपालिका दोभानमा लु१ज- ४५६५ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

शान्तिपुरबाट सदरमुका तम्घास तर्फ जाँदै गरेको   जिप बिहान  दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाइको छ ।दुर्घटनामा सात जना घाइते भएका छन्  भने घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ

तपाईंको प्रतिकृया

लेखकबाट थप