काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोला रु ३०० ले बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १०० रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ६०० रहेको छ ।
तपाईंको प्रतिकृया




