राष्ट्रपतिद्वारा युद्ध संग्रहालयको उद्घाटन

काठमाडाै ।राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको  उद्घाटन गरेकी छन् ।

संग्रहालय उद्घाटनको लागि उनी आज   नेपाली सेनाको हेलिकोप्टरमार्फत सिन्धुलीगढी आएकी थिइन् ।

नेपाली सेनाले कमलामाई नगरपालिकासँगको सहकार्यमा युद्ध संग्रहालय निर्माण गरेको हो । उक्त संग्रहालयको ०७६ कात्तिक मा शिलान्यास गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री