काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोला रु ३०० ले घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार आठ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार तीन सय रहेको छ ।
तपाईंको प्रतिकृया




