सुन तोलाको रु ३०० ले घट्यो

काठमाडौं । नेपाली बजारमा  आज सुनको मूल्य  घटेको  छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य  तोला रु ३०० ले घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार आठ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार तीन सय रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री