नियमित स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति भण्डारी त्रिवि शिक्षण अस्पतालमा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल  गएकी छन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार  बिहान त्रिवि शिक्षण अस्पताल गएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री