नागरिक एप र मेगा बैंकबीच सहकार्य

काठमाडौं ।नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले सार्वजनिक गरेको नागरिक एपसँग मेगा बैंकले सहकार्य गरेको छ ।

मेगा बैंकका  अनुसार, नागरिक एपको प्रयोग गरी सजिलै खाता खोल्न सकिन्छ ।

साथै, नागरिक एप प्रयोग गरी मेगा बैंकका ग्राहकहरुले प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न गर्न सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप