सोमबार थप २ हजार ४४५ जनामा कोरोना संक्रमण

काठमाडाै । नेपालमा थप २ हजार ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार    २  हजार ४४५  जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार   ३२ जनाको मृत्यु भएको छ  भने १२५८  जना संक्रमणमुक्त भएका छन्

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री