भारतमा दुई महिनायताकै सबैभन्दा कम संक्रमित

काठमाडौँ । भारतमा लगातार दैनिक संक्रमण हुनेको संख्या घटिरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा २ हजार ६८३ जनाको मृत्यु भएको छ भने कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार  ७८४ पुगेको छ ।

त्यस्तै २४ घण्टामा १ लाख १४हजार ५३७ संक्रमित भएका छन् ।

 

यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ८८ लाख ९  हजार ३३९ जना पुगेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस