भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ हजार ८४२को मृत्यु

काठमाडौं ।  भारतमा पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना संक्रमणको कारण ३ हजार ८४२ जनाको मृत्यु भएको  छ भने पछिल्लो २४ घण्टामा कोरोनाका २ लाख ११ हजार ५५३ नयाँ संक्रमित थपिएका छन् ।

भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३ लाख १५ हजार २६३  पुगेको छ भने कोरोना  संक्रमितको संख्या २ करोड ७३ लाख ६९ हजार ९३ जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री