धादिङ । धादिङ निलकण्ठ नपा -१२ साङखोस बस्ने बर्ष ५५ का सेते सार्की बैशाख ३ गते घरबाट धादीङबेसी जान्छु भनी हिडेका घर नआपछि खोज तलास गर्ने क्रममा थोपल खोलामा डुबी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।
तपाईंको प्रतिकृया



