बढ्यो सुनको मूल्य,तोलाको कति पुग्यो ?

काठमाडौँ ।आईतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा २ सयले बढेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन तोलामा ९० हजार २ सय  रुपैयाँमा कारोबार भएको छ ।
चाँदी मुल्य भने स्थिर रहँदै प्रतितोला १ हजार ३०० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री