खोलामा डुबेर एकजनाको मृत्यु

धादिङ । धादिङ निलकण्ठ नपा -१२ साङखोस बस्ने  बर्ष ५५ का सेते सार्की बैशाख ३ गते घरबाट धादीङबेसी जान्छु भनी हिडेका  घर नआपछि  खोज तलास गर्ने क्रममा   थोपल खोलामा डुबी मृत अवस्थामा फेला परेको प्रहरीले  जनाएको छ । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।

तपाईंको प्रतिकृया

लेखकबाट थप