दोलखाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना

काठमाडौं । दोलखाबाट काठमाडौं आउँदै गरेको बा २ ख २७८९ नम्बरको यात्रुबहाक बस सिन्धुलीमा दुर्घटनामा परेको छ ।

बसमा १५ जना सवार रहेको  बताइएको छ ।

 घटनाको विस्तृत विवरण आउन बाँकी ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री