काठमाडौं केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौं । काठमाडौंमा आज दिउसो साढे २ बजेर ३२ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार काठमाडौको कुलेश्वर केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्प ३.१ म्याग्निच्यूडको रहेको केन्द्रले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री