सोमबार थप ४ सय ८८ जनामा कोरोना, १० संक्रमितको मृत्यु

काठमाडाै । पछिल्लो २४ घन्टामा ४ सय ८८  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार थप ४ सय ८८ जनामा कोरोना संक्रमण पाइएको वताएकाे छ भने  पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको छ।

योसँगै नेपालमा भर कोरोना संक्रमितको संख्या  २ लाख ६५ हजार २६८  पुगेको छ भने संक्रमित मध्ये २ लाख ५८ हजार ९६८  जना उपचारपछि निको भएका छन् ।

यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १९२७  जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप