सांग्रिला डेभलपमेन्ट बैंक र बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झाैता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झाैता भएकाे छ ।

सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देज कुमार गौतमले हस्ताक्षर गरेका छन् ।

बैंक र अस्पतालबीच भएकाे सम्झाैता अनुरुप अस्पतालका सबै कर्मचारीहरुले १५ लाखसम्मकाे प्रोफेशनल कर्जा पाउने भएका हुन् ।

बैंककाे सबै शाखाबाट याे सेवा लिन सकिने बैंकले जनाएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री