गायक शिव परियारको ‘तिम्रो याद भुलाउन’

काठमाडौं । गायक शिव परियारको स्वरमा   रहेको ‘तिम्रो याद भुलाउन’को  गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उमेश रेग्मीको शब्द तथा संगीतमा तयार भएको भिडियोमा नरेश भट्टराई र साक्षी लम्सालले अभिनय गरेका छन् ।

गीतको भिडियोमा यूवराज वाइवाको निर्देशन रहेको छ ।विकास दाहालको सम्पादन रहेको भिडियोमा निसाल पौडेलको छायांकन छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सन्दीपका समर्थकहरूले मलाई अनफ्रेन्ड गर्नू : अभया सुब्बा

काठमाडौं । गायिका अभया सुब्बाले क्रिकेटर सन्दीप लामिछानेका फ्यानलाई फेसबुकमा अनफ्रेन्ड गर्न आग्रह गरेकी छन् …

प्रतिकृया दिनुहॊस