काठमाडाैं । नेपाल एसबिआई बैंकका ग्राहकले पाेखराकाे हाेटल बारहीमा छुट पाउने भएका छन् ।
बैक र होटल बाराहीबिच भएकाे सम्झाैता अनुसार बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकले हाेटलमा छुट पाउनेछन् ।
उक्त सम्झौता पत्रमा बैंकका प्रमूख व्यवसाय प्रबन्ध अधिकृत छपि राज पन्त तथा होटल बाराहीका अपरेशन म्यानेजर बुद्धि मान शर्माले हस्ताक्षर गरे ।
तपाईंको प्रतिकृया




