गायक शिव परियारको ‘तिम्रो याद भुलाउन’

काठमाडौं । गायक शिव परियारको स्वरमा   रहेको ‘तिम्रो याद भुलाउन’को  गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उमेश रेग्मीको शब्द तथा संगीतमा तयार भएको भिडियोमा नरेश भट्टराई र साक्षी लम्सालले अभिनय गरेका छन् ।

गीतको भिडियोमा यूवराज वाइवाको निर्देशन रहेको छ ।विकास दाहालको सम्पादन रहेको भिडियोमा निसाल पौडेलको छायांकन छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री