इलाममा २७ वर्षीया महिलाको श्रीमानद्वारा हत्या

इलाम । इलाममा एक महिलाको हत्या भएको छ । देउमाई नगरपालिका-८ आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको हो ।

राईको हत्या भएको अभियोग पति ३३ वर्षीय सुवास राईलाई  प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान ५ बजे सामान्य घरायसी विवादका विषयलाई लिएर श्रीमतीलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको प्रहरी कार्यालय इलामले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री