नायिका प्रियंका कार्की, कुशल र डिमोनको ‘हेल्लो माया’

काठमाडौं । नायिका प्रियंका कार्की, मोडलद्धय कुशल विष्ट र डिमोन क्षेत्री अभिनित ‘‘हेल्लो माया’को’ बोलको गीत रिलिज भएको छ ।

दिनेशकुमार थपलियाको शब्द, प्रताप दास र स्मिता दाहालको स्वर रहेको गीतमा सुवास भुषालको संगीत छ । सुनिल क्षेत्रीको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन, अमन मानन्धरको सम्पादन छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र …

प्रतिकृया दिनुहॊस