सांकेतिक तस्बिर

इलाममा २७ वर्षीया महिलाको श्रीमानद्वारा हत्या

इलाम । इलाममा एक महिलाको हत्या भएको छ । देउमाई नगरपालिका-८ आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको हो ।

राईको हत्या भएको अभियोग पति ३३ वर्षीय सुवास राईलाई  प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान ५ बजे सामान्य घरायसी विवादका विषयलाई लिएर श्रीमतीलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको प्रहरी कार्यालय इलामले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा १० सदस्य थपिए

काठमाडौं- नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा १० जना सदस्य थपिएका …

प्रतिकृया दिनुहॊस