हिमालयन बैंकद्वारा मदन भण्डारी स्मृति बाटिका संरक्षणलाई आर्थिक सहयोग

काठमाडाै ‌।  हिमालयन बैंक लिमिटेडले उपत्यका वातावरण विकास तथा संरक्षणका लागि विभिन्न कार्य गर्दै अएको मदन भण्डारी स्मृति बाटिका संरक्षण समितिलाई रुपैयाँ पाँच लाखको आर्थिक सहयोग प्रदान गरेको छ ।

सुबिधानगर, कोटेश्वरमा रहेको यस संस्थालाई बैंकले विभिन्न रुख–विरुवा खरिद गर्नका साथै उक्त बाटिको संरक्षण तथा सर–सफाईका लागि सो रकम उपलब्ध गराएको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप