काठमाडौं । एनएमबि बैंकले एकै पटक तीन नयाँ स्थानमा शाखा रहित सेवा संचालनमा ल्याएको छ ।
बैंकले प्रदेश १ मा रौतमाई गाउँपालिका-०६, चिसापानी, उदयपुर, प्रदेश २ मा क्रमशः तिरहुत गाउँपालिका-०४, डिमन, सप्तरी र तिलाठी कोइलाडी गाउँपालिका-८, टोपा सप्तरीमा उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
एनएमबि बैंकले १८० शाखाहरु, ९ विस्तारित काउन्टरहरु र शाखा रहित सेवाको संख्या ३३ पुगेको छ ।
तपाईंको प्रतिकृया



