‘तिम्रो बानी परेछ’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । सनिश श्रेष्ठको स्वर रहेको गीतको‘म जुन बनिदिन्छु’भिडियो सार्वजनिक भएको छ ।

दधी अधिकारीको शब्द , कल्याण सिंहको संगीत र गोपाल रसाइलीको एरेन्ज रहेको छ।   भिडियोमा नायिका एलिजा गौतम र स्वयम गायक सनिश श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस