काठमाडौं । काठमाडौं शान्तिनगरस्थित सुकुमबासी बस्तीमा आगलागी भएको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणमा लिनका लागि काठमाडौं र ललितपुर महानगरपालिकासहितका दमकल परिचालित छन् । प्रहरीका अनुसार विद्युत सट भएर आगलागी भएको हो ।
उक्त आगलागीबाट के कति बराबरको क्षति भयो बिवरण आउन बाकी ।
तपाईंको प्रतिकृया



