शान्तिनगरको सुकुमबासी बस्तीमा आगलागी

काठमाडौं ।  काठमाडौं शान्तिनगरस्थित सुकुमबासी बस्तीमा आगलागी भएको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणमा लिनका लागि काठमाडौं र ललितपुर महानगरपालिकासहितका दमकल परिचालित छन् । प्रहरीका अनुसार  विद्युत सट भएर आगलागी भएको हो ।

उक्त आगलागीबाट  के कति  बराबरको क्षति  भयो  बिवरण आउन बाकी ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री