पोखरामा थप तीनजना कोरोना संक्रमितको मृत्यु

पोखरा । पोखरामा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरास्थित गण्डकी मेडिकल कलेजमा दुई जना र फिस्टेल अस्पतालमा एकजना  गरि तीनजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

गण्डकी मेडिकल कलेजमा पोखरा महानगरपालिका-१४ का ७४ वर्षीय पुरूषको मंगलबार बिहान ७ः२५ बजे र पोखरा- १५ का ६७ वर्षीय पुरूषको बुधबार बिहान ४ः२० बजे मृत्यु भएको हो ।

यस्तै  गरि पोखरा महानगरपालिका-१६ की ५९ वर्षीया महिलाको फिस्टेल अस्पतालमा बुधबार बिहान ५ः२० बजे मृत्यु भएको  हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस