फुडमाण्डु सूचना प्रणाली हृयाक गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । फुडमाण्डु प्रालिको सूचना प्रणाली हृयाक गरेको आरोपमा एकजना युवकलाई नेपाल प्रहरीको साइबर अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं बस्ने १९ वर्षीय दिनेश तिवारी रहेका छन् । तिवारीले फुडमाण्डुको सूचना प्रणालीमा अनधिकृतरुपमा पहुँच पुर्‍याएर डाटा सार्वजनिक गरेको प्रहरी जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस