अभिनेत्री श्वेता खड्काको बिवाह (फोटो फिचर)

काठमाडौं । अभिनेत्री श्वेता खड्का आज विवाह  गरेकी छिन् । श्वेता धनगढीका विजयेन्द्रसिंह रावतसँग विवाह  गरेकी  हुन् ।

यसअघि श्वेताले अभिनेता श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ गते उनले विवाह गरेकी थिइन् । विवाह भएको एक महिनापछि श्रीकृष्णको निधन भएको थियो ।

श्रीकृष्ण श्रेष्ठसँगको फिल्म ‘कहाँ भेटिएला’बाट अभिनयमा आएकी श्वेताले पछिल्लो पटक कान्छी फिल्ममा अभिनय गरेकी थिइन् ।


तपाईंको प्रतिकृया

लेखकबाट थप