३ बर्षीय बालक मृत अवस्थामा फेला

पाँचथर ।  पाँचथरको हिलिहाङ गाउँपालिका-६ का आईन्द्र हाङसरुम्बाको ३ बर्षीय छोरा सोही गाउँपालिकाको कार्तिकेभिरको ओढारमा मृत अवस्थामा फेला परेका छन् ।

आफ्नै घर वरीपरी खेल्ने क्रममा  कार्तिक ३० गते देखि अचानक हराईरहेका बालकको खोजतलास  गर्दा  आईतवार बिहान उक्त ओढारमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

बालकको शव परिक्षणको लागी जिल्ला अस्पताल पाँचथर पठाएको छ र अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री