काठमाडौं । सिभिल बैंकले आफ्नो नयाँ एक्सटेन्सन काउन्टर ललितपुरकाे एकान्तकुनामा सचालनमा ल्याएकाे छ ।
बैंकले यातायात व्यवस्था कार्यालय एकान्तकुनामा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएकाे हाे ।
याेसँगैं ललितपुरको यातायात व्यवस्था कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसँग भुक्तनी गर्न सक्नेछन ।
तपाईंको प्रतिकृया




