बुटवलमा मृत्युपछि महिलामा कोरोना पुष्टि

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको  फिवर क्लिनिकमा एक जना महिलाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका-१३ निवासी ६५ वर्षीया महिलाको उपचारको क्रममा १८  राति ८ बजे मृत्यु भएको हो । १८ गते  बिहान  ९ बजे अस्पताल  भर्ना भएकी महिलाको पीसीआर परीक्षणका स्वाब संकलन गरिएकोमा सोमबार  आज उनको रिपोर्ट पोजेटिभ आएको हो ।

योसँगै रुपन्देहीमा  हालसम्म  कोरोनाबाट  २६ जना संक्रमितको मृत्यु भइसकेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गृहमन्त्री लामिछानेलाई कारबाही माग गर्दै धनराज गुरुङले दिए निवेदन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि …

प्रतिकृया दिनुहॊस