धनकुटामा करेन्ट लागेर १ को मृत्यु

धनकुटा ।धनकुटा पाख्रिबास-५ दियाले निवासी अनिल थापाको करेन्ट लागेर मृत्यु भएको छ । १७ बर्षीय बारीमा टाँकीको रुखमा घाँस काट्ने क्रममा अचानक प्रशारण विधुतको लाइन छुन पुग्दा करेन्ट लागेरघटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घटना सम्बन्धमा थप  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री