ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ४६ लाख २७ हजार नाघ्यो

काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या बढ्दै गएको छ । ब्राजिल कोरोना भाइरसका कारण धेरै नागरिक गुमाउने मुलुकको दोस्रो स्थानमा परेको छ।

पछिल्लो २४ घण्टामा ९ सय ६    जनाको मृत्यु भएको छ भने ३२ हजार ४ सय ४५ जना नयाँ संक्रमित भएका छन् ।

यो सगैं ब्राजिलमा संक्रमितको सख्या ४६ लाख  २७ हजार ७ सय ८० जना जना पुगेको छ भने १ लाख ३९ हजार ६५ जनाको मृत्यु भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री