ऊर्जामन्त्रीको पुनको कोरोना रिपोर्ट नेगेटिभ…

काठमाडौं ।कन्ट्याक्ट ट्रेसिङमा परेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

अाफ्नै  सुरक्षामा खटिएका नेपाली सेनाका जमदारलाई कोरोना पोजेटिभ देखिएपछि पुन  होम आइसोलेसनमा रहेका थिए ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गगनलाई रविको चुनौती- मैले ऋण लिएको प्रमाणित भए राजनीति छोडिदिन्छु

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गगन थापाले आफूले निवेदन दिएर ऋण लिएको प्रमाण …

प्रतिकृया दिनुहॊस