कांग्रेस महामन्त्री शशांक कोइराला कोरोनामुक्त

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोनामुक्त भएका छन्। कोइरालालाई गत भदौ २३ मा कोरोना संक्रमण देखिएको थियो।

कोरोना देखिए पछि केहि दिन  टोखा स्थिति घरमै अाईसोलेसनमा बसेका कोइराला पछि स्वास्थ्यमा समस्या अाए पछि अस्पताल भर्ना भएका थिए ।स्टार अस्पतालमा गरिएको पिसीअार परीक्षणमा कोईरालाको कोरोना नेगेटिभ अाएको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप