काठमाडौं । गायिका दुर्गा खरेलको आवाजमा समावेश ‘भेटेरै सुन्नु छ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अमृत रेग्मीको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ । भिडियोमा नायिका प्रियंका कार्की र पवन शर्मालाई फिचरिङ गरिएको छ ।
काठमाडौं । प्रदीप पाण्डे र मेलिना राईको स्वरमा रहेको गीत ‘ओ सानी’ सार्वजनिक भएको छ …
प्रतिकृया दिनुहॊस