गायिका दुर्गा खरेलको ‘भेटेरै सुन्नु छ’ बोलको गीतको म्यूजिक भिडियो रिलिज

काठमाडौं ।  गायिका दुर्गा खरेलको आवाजमा समावेश ‘भेटेरै सुन्नु छ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  अमृत रेग्मीको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ ।  भिडियोमा नायिका प्रियंका कार्की  र पवन शर्मालाई फिचरिङ गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री